व्यवसायिक कीट विकास केन्द्रको वेभसाइटमा यहाँलाई हार्दिक स्वागत छ

कृषि पेशालाई व्यावसायिक रुपमा विकास गर्न कृषकहरुको श्रम तथा स्थानीय श्रोत साधनको सदुपयोग गरी आर्थिक विकासमा टेवा पुर्‍याउन औद्योगिक महत्वका रेशम, मौरी र च्याउ जस्ता बालीहरुको विकासको लागि उपयुक्त नीति निर्देशन एवं प्राविधिक सेवा विस्तार गर्ने उद्देश्यले वि.सं. २०५२/४/१ मा कृषि विभाग अन्तर्गत व्यावसायिक कीट विकास महाशाखाको रुपमा स्थापना भई सञ्‍चालन हुदै आएको थियो। यस क्रममा वि.सं. २०५७/४/१ देखि उक्त महाशाखा व्यावसायिक कीट विकास निर्देशनालयको रुपमा नामाकरण भई कार्यरत रही आएको थियो। देशको सङ्‌घीय नयाँ सांगठनिक संरचना अनुसार पुनः संरचना गर्ने क्रममा उक्त निर्देशनालयको समेत पुनः संरचना भई कृषि विभाग मातहत नै व्यावसायिक कीट विकास केन्द्र कायम भई तोकिएको कार्यादेशानुसार कार्यसम्पादन गर्दै आईरहेको छ >>View More>>


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
प्रतिकुल मौसममा मौरीको घारगोला बिक्रि नगर्ने सम्बन्धी अनुरोध 2083-01-29 Continuous
मौरीमा देखिएको रोगप्रकोप सम्बन्धी महत्वपूर्ण सूचना 2082-12-25 Continuous
मूल्य शृंखलामा आधारित नमुना रेशम विकास कार्यक्रम संचालनको लागि प्रस्ताव आव्हानको सूचना 2080-12-21 Closed !!!

तथ्यांक

प्रकाशनहरु

महको उत्पादन, खपत र बजारिकरण सम्बन्धि प्राविधिक प्रतिवेदन (२०८१/८२)
मौरी क्षेत्रको विस्तृत प्राविधिक प्रतिवेदन
वार्षिक पुस्तिका २०८१/८२
स्वतः प्रकाशन २०८२/८३ (दोस्रो त्रैमासिक)
मौरी प्रवर्द्धन नीति, २०७३
राष्ट्रिय कृषि नीति, २०६१
वार्षिक पुस्तिका २०८१/८२
महको लाभ लागत अध्ययन (मेलिफेरा)
वार्षिक पुस्तिका २०८०/८१
वार्षिक पुस्तिका २०७९/८०
नेपाल असल मौरीपालन अभ्यास कार्यान्वयन निर्देशिका, २०७४
अनुसूची – २, अनुसूची – ३ (दफा ९ को उपदफा (२) सँग सम्बन्धित)
प्रदेश तथा स्थानिय तहमा सशर्त वितिय हस्तातरीत कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि 2080
महको उत्पादन, खपत र बजारिकरण सम्बन्धि प्राविधिक प्रतिवेदन (२०८१/८२)
मौरी क्षेत्रको विस्तृत प्राविधिक प्रतिवेदन
Feasibility and Preparatory Study on Establishment of Mushroom Resource Centre in Khopasi, Kavrepalanchowk
Restructuring of sericulture development program in Nepal: A report
स्वतः प्रकाशन २०८२/८३ (दोस्रो त्रैमासिक)
kalimatinarc_soilmap