व्यवसायिक कीट विकास केन्द्रको वेभसाइटमा यहाँलाई हार्दिक स्वागत छ

कृषि पेशालाई व्यावसायिक रुपमा विकास गर्न कृषकहरुको श्रम तथा स्थानीय श्रोत साधनको सदुपयोग गरी आर्थिक विकासमा टेवा पुर्‍याउन औद्योगिक महत्वका रेशम, मौरी र च्याउ जस्ता बालीहरुको विकासको लागि उपयुक्त नीति निर्देशन एवं प्राविधिक सेवा विस्तार गर्ने उद्देश्यले वि.सं. २०५२/४/१ मा कृषि विभाग अन्तर्गत व्यावसायिक कीट विकास महाशाखाको रुपमा स्थापना भई सञ्‍चालन हुदै आएको थियो। यस क्रममा वि.सं. २०५७/४/१ देखि उक्त महाशाखा व्यावसायिक कीट विकास निर्देशनालयको रुपमा नामाकरण भई कार्यरत रही आएको थियो। देशको सङ्‌घीय नयाँ सांगठनिक संरचना अनुसार पुनः संरचना गर्ने क्रममा उक्त निर्देशनालयको समेत पुनः संरचना भई कृषि विभाग मातहत नै व्यावसायिक कीट विकास केन्द्र कायम भई तोकिएको कार्यादेशानुसार कार्यसम्पादन गर्दै आईरहेको छ >>View More>>


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
मौरीमा देखिएको रोगप्रकोप सम्बन्धी महत्वपूर्ण सूचना 2082-12-25 Continuous
मूल्य शृंखलामा आधारित नमुना रेशम विकास कार्यक्रम संचालनको लागि प्रस्ताव आव्हानको सूचना 2080-12-21 Closed !!!
अनुसूची – २, अनुसूची – ३ (दफा ९ को उपदफा (२) सँग सम्बन्धित) 2080-06-11 Closed !!!

तथ्यांक

प्रकाशनहरु

गुणस्तर रानु उत्पादन प्रविधि
च्याउ खेति प्राविधिक पुस्तिका
नेपालमा पाइने विषालु च्याउहरु
पुत्का मौरीपालन प्राविधिक पुस्तिका
राष्ट्रिय कृषि नीति २०६१
गुणस्तर रानु उत्पादन प्रविधि
च्याउ खेति प्राविधिक पुस्तिका
नेपालमा पाइने विषालु च्याउहरु
पुत्का मौरीपालन प्राविधिक पुस्तिका
अनुसूची – २, अनुसूची – ३ (दफा ९ को उपदफा (२) सँग सम्बन्धित)
प्रदेश तथा स्थानिय तहमा सशर्त वितिय हस्तातरीत कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि 2080