नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

व्यावसायिक कीट विकास केन्द्र

हरिहरभवन, ललितपुर

नागरिक वडापत्र

प्रकाशित मिति : 2023-08-07 02:15:45

नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि विभाग
व्यावसायिक कीट विकास केन्द्र
हरिहरभवन, ललितपुर

नागरिक वडापत्र

सि.नं.

सेवाको प्रकृती

सेवाग्राहीले पुर्‍याउनु पर्ने प्रकृया र पेश गर्नुपर्ने कागजात

लाग्ने दस्तुर

लाग्ने समयावधि

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

१.

व्यवसायिक कीट सम्बद्ध फार्म/केन्द्रहरुलाई नीति तथा कार्यक्रमगत पृष्ठपोषण एवं संलग्न सरकारी, निजी, सहकारी संघ/संस्था तथा गैरसरकारी संस्थाहरु सम्बन्धी जानकारी लिने/दिने

कार्यक्रम एवं संस्थागत संलग्नताको जानकारी सम्बन्धी लिखित पत्र

नि:शुल्क

पत्र प्राप्त हुनासाथ

सूचना अधिकारी

प्रमुख

२.

केन्द्र र अन्तर्गत निकायहरुको कार्यक्रम तथा बजेट तर्जुमा गराउने तथा नियमित प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने

प्रस्तावित कार्यक्रम तथा योजना

नि:शुल्क

निर्देशानुसार

योजना तथा अनुगमन शाखा

प्रमुख

३.

मौरी, रेशम र  च्याउसँग सम्बन्धित उत्पादन सामाग्रीको उपलव्धता र आपूर्ति हुने स्रोत केन्द्रहरु सम्बन्धी  तथ्याङ्क अध्यावधिक गरी जानकारी दिने ।

जानकारीको लागि लिखित पत्र

नि:शुल्क

पत्र प्राप्त हुनासाथ

प्राविधिक शाखा

प्रमुख

४.

मौरी, रेशम र  च्याउ प्रवर्द्धन गर्ने नीति, निर्देशिका र कार्यविधि सम्बन्धी जानकारी र सहजीकरण

जानकारी/सहजीकरणको लागि लिखित पत्र

नि:शुल्क

पत्र प्राप्त हुनासाथ

योजना तथा अनुगमन शाखा

प्रमुख

५.

मौरी, रेशम र  च्याउसँग सम्बन्धित स्रोत केन्द्रहरुको अनुगमन/मूल्याङ्कन तथा व्यवसाय दर्ता र खारेजी सम्बन्धी जानकारी

जानकारी/सहजीकरणको लागि लिखित पत्र

नि:शुल्क

पत्र प्राप्त हुनासाथ

योजना तथा अनुगमन शाखा

प्रमुख

६.

मौरी, रेशम, च्याउका मूल्य शृंखलाका संवाहकहरुका लागि मूल्य अभिबृद्धि शृंखलामा आधारित क्षमता अभिबृद्धि कार्यक्रमको जानकारी

मूल्य अभिबृद्धि शृंखलामा आधारित क्षमता अभिबृद्धि कार्यक्रमका लागि लिखित माग

नि:शुल्क

७ दिन

प्राविधिक शाखा

प्रमुख

७.

मौरी, रेशम, च्याउसँग सम्बन्धित नविनतम प्रविधि वा समस्या समाधान सम्बन्धी जानकारी

आवश्यक परेको प्रविधि वा समस्या सम्बन्धी लिखित पत्र/निवेदन

नि:शुल्क

पत्र/निवेदन प्राप्त भएकै दिन

प्राविधिक शाखा

प्रमुख

८.

व्यवसायिक कीट सम्बद्ध विषयमा राष्ट्रियस्तरको विशेषज्ञ सेवा एवं सम्बन्धित प्रसारण सामाग्री

सम्बद्ध सेवा वा सामाग्री मागको लिखित पत्र/निवेदन

नि:शुल्क

१ महिना भित्र

योजना तथा अनुगमन शाखा

प्रमुख

९.

मौरी, रेशम र  च्याउसँग सम्बन्धित उत्पादन सामाग्री र उत्पादनहरुको गुणस्तर र मापदण्ड तयारी एवं जानकारी

जानकारी मागको लिखित पत्र/निवेदन

नि:शुल्क

पत्र प्राप्त हुनासाथ

प्राविधिक शाखा

प्रमुख

१०.

बेरुजु फर्छयौट, बजेट निकासा तथा बजेट सम्बन्धी काम

निवेदनका साथै लेखा सम्बन्धी कागजातहरु

नि:शुल्क

कार्य प्रकृति र अवस्था अनुसार

लेखा शाखा

प्रमुख

11.

केन्द्र र मातहत कार्यालयको नियमित गर्नुपर्ने प्रशासनिक कार्यहरु प्रभावकारी रुपमा संचालन गर्ने

निवेदनका साथै माग फारामहरु

नि:शुल्क

कार्य प्रकृति र अवस्था अनुसार

प्रशासन शाखा

प्रमुख

१२.

कार्यालयका जिन्सी सामाग्री आपूर्ति संरक्षण गर्ने तथा मौज्दात विवरण अध्यावद्यिक गर्ने

माग फारामहरु र आवश्यक कागजातहरु

नि:शुल्क

सोही दिन

प्रशासन शाखा

प्रमुख